विचारका संसार अ-आफ्नै हुन्छ। मेरा विचारका संरचनाहरु भव्य नहोलान, न त कुनै डिजाईन द्वारा ठडिएको छ। यो त स्वत: स्फुर्त निर्मित आलेखको शहर हो। विशाल विचार ब्रम्हाण्डको सानो अंश प्रसतुत गर्न कोशिस गरेको छु। धन्यवाद